रेशमा काठेपोल विस्थापन गरिदै

जिल्लाको काठेखोला गाउँपालिका–७ रेशले विद्युतिय जोखिम कम गर्न विद्युत प्रसासरण लाईनका काठेपोल विस्थापन अभियान थालेको छ । कम टिक्ने र हावाहुरी तथा बर्षाको समयमा जोखिम बढी हुने भएकाले काठका पोल विस्थापन गर्न थालिएको वडा अध्यक्ष प्रेम बहादुर लामिछानेले बताए । वडाले नेपाल विद्युत प्राधिकरणको वितरण केन्द्र बागलुङको सहयोगमा काठका पोलहरुको ठाउँमा फलामे पोल जडान गरेको … Continue reading रेशमा काठेपोल विस्थापन गरिदै